काठमाडौं। पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने गरे पनि आफ्नो भ्रमण […]
काठमाडौं । चौथो राष्ट्रिय डोरी तान प्रतियोगिता लुम्बिनी प्रदेशले जितेको छ । पाँच प्रदेशको टिम र दुईवटा विभागीय टोली सम्मिलित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीलाई २–१ सेटले हराउँदै लुम्बिनीले राष्ट्रिय डोरी तानको चौथो संस्करणको उपाधि जितेको हो । सात टिमको लिग चरणबाट छनोट भएका चार टिममध्ये सेमिफाइनलमा सशस्त्र प्रहरीले कोसी प्रदेशलाई जितेको थियो भने लुम्बिनीले […]